आज कर्णाली प्रदेशका नौ जिल्लामा सार्वजनिक बिदा

जुम्लाबाहेक कर्णाली प्रदेशका नौ जिल्लामा आज धान दिवसका अवसरमा सार्वजनिक बिदा दिइएको छ ।

प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक सूचना जारी गर्दै जुम्लाबाहेकका नौ वटा जिल्लाहरुमा सरकारी तथा सार्वजनिक संघ संस्थाहरुमा बिदा हुने जनाएको हो । जुम्लामा भने चैत १२ गते धान दिवस मनाइन्छ ।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button