अमेरिकाको बाल्टिमोरमा गोलीकाण्ड, २९ जनालाई अस्पताल लगियो

अमेरिकाको बाल्टिमोरमा गोलीकाण्डमा मच्चिँदा २९ जनालाई अस्पताल लगिएको छ । घटनामा चार जनाको मृत्यु भएको जनाइए पनि प्रहरीले त्यसको पुष्टि भने गरिसकेको छैन ।

दक्षिणी बाल्टिमोरको ब्रुकलिन होम्स क्षेत्र नजिकै घटना भएको हो । त्यस क्षेत्रमा आयोजना भइरहेको एक पार्टीका बेला गोलीकाण्ड घटेको जनाइएको छ । अहिले उक्त स्थानमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

घटनाका बारेमा प्रहरीले छिटै प्रेस कन्फरेन्स गर्ने जनाइएको छ ।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button