अफगानिस्तानमा तालिवानले ब्युटीपार्लर माथि प्रतिबन्ध लगाएको छ ।
महिलालाई कलेज र उच्च शिक्षा हासिल गर्न प्रतिबन्ध लगाएको तालिवानले अब ब्युटिपार्लर माथि पनि निशाना साँधेको हो । तालिवानले सञ्चालनको अनुमति प्राप्त गरेका सम्पूर्ण पार्लरको अनुमतिपत्र खारेज भएको जनाएको छ ।
महिलालाई उच्च शिक्षा हासिल गर्न, एनजिओमा काम गर्न, पार्क, सिनेमा जस्ता सार्वजनिक स्थानमा जानसमेत प्रतिबन्ध लगाइएको छ । अब अफगानिस्तानमा महिलाहरुले कक्षा ६ सम्म मात्र पढ्न पाउने तालिवानको नियम छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution