एसईईमा २२ हजार चार सय ७५ जनाले ल्याए ३.६ देखि ४ जिपिए

२०७९ सालको एसईई परीक्षामा २२ हजार चार सय ७५ जनाले ल्याए ३.६ देखि ४ जिपिए ल्याएका छन् ।

आज प्रकाशित नतिजा अनुसार ०.८ देखि १.२ जिपिए २२००, १.२-१.६ सम्म ३८७७०, १.६-२ सम्म ८८४४७, २-२.४ सम्म १०२२९३, २.४-२.८ सम्म ८९३३१, २.८-३.२ सम्म ७२३६२ र ३.२-३.६ सम्म ५५०६९ जना विद्यार्थी रहेका छन् । त्यसैगरी जिपिए प्राप्त नभएका विद्यार्थीहरु १३,९९२ रहेका छन् । यसमा आंशिक, अनुपस्थित विद्यार्थीहरु पनि रहेको जनाइएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button