सडकमा रुख ढल्दा डुम्रे बेशीशहर सडक अवरुद्ध

डुम्रे बेशीशहर सडक खण्डको तुरतुरेमा रुख ढल्दा सडक आवागमन अवरुद्ध भएको छ । सो स्थानमा मेसिनको प्रयोग गरि बाटो खुलाउने प्रयास भइरहेको डुम्रे बेशीशहर चामे सडक परियोजनाले जनाएको छ ।

यसैगरी डुम्रे बेशीशहर चामे सडक अन्तर्गतकै तिमाङ पावर हाउस खोलामा रहेको काठे पुल तथा स्यार्कु खोलाको काठेपुल भाँचिएकाले त्यसको मर्मतका लागि असार २८ गते बिहान १० बजेदेखि असार २९ गते साँझ ५ बजेसम्म सडक बन्द रहने पनि परियोजनाले जनाएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button