पोखरा महानगरको कक्षा ११ को छात्रवृत्ति परीक्षा शनिबार हुने भएको छ ।
महानगरले आज एक सूचना जारी गर्दै परीक्षा केन्द्र र परीक्षाको समय सार्वजनिक गरेको हो । सूचना अनुसार विज्ञान संकायमा परीक्षार्थीको छात्रवृत्ति परीक्षा जनप्रिय मावि सिमलचौरमा हुनेछ । यसैगरी व्यवस्थापन संकायका विद्यार्थीको छात्रवृत्ति परीक्षा कृष्ण माध्यामिक विद्यालय मासबारमा र होटल व्यवस्थापन/शिक्षा/मानविकी र कानुन संकायका विद्यार्थीको परीक्षा श्री राम मावि सिमलचौरमा हुने जनाइएको छ ।
परीक्षा बिहान ८ बजेबाट शुरु हुनेछ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution