काठमाडौंबाट झापाका लागि उडेको बुद्ध एयरको विमान बीचबाटै फर्किएको छ ।
शुक्रबार १ बजेर ५३ मिनेटमा उडेको ९एन-एजेओ कलसाइन भएको विमान उडेको १५ मिनेट पछि त्रिभुवन विमानस्थलमै फर्काइएको हो । विमानको इन्डिकेटरमा प्राविधिक समस्या आएको बताइएको छ ।