वीर अस्पतालको ओपिडी अब आठ बजेदेखि नै सुचारु हुने

  • पोखरा न्यूज
  • २०८० अषाढ ३१
वीर अस्पतालको ओपिडी अब आठ बजेदेखि नै सुचारु हुने

वीर अस्पतालको ओपिडी अब आठ बजेदेखि नै सुचारु हुने भएको छ ।

सरकारले गरेको निर्णय अनुसार नै अब बिहान ९ बजेबाट खुल्दै आएको ओपिडी एक घन्टा पहिले अर्थात ८ बजेबाट नै सुचारु हुन लागेको हो । ओपिडी अपरान्ह ४ बजेसम्म सञ्चालन हुनेछ ।

तर वीर अस्पतालमै काम गर्ने डक्टरहरुको फ्याकल्टी डक्टर्स एसोसोएसनले भने उक्त निर्णय अव्यवहारिक भएको बताएको छ । एफडीएले सबैजसो विभागहरूको बिहानको अडिट र क्लिनिकल कक्षाहरू बिहान ८ बजे नै सुरु हुने हुँदा क्लिनिकल गतिविधि सञ्चालन गर्न अप्ठ्यारो पर्ने बताएका हो ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस