पोखरा थन्डर्स र ललितपुर सिटी एफसीबीच बराबरी

पोखरा । पोखरा थन्डर्स र ललितपुर सिटी एफसीले गोलरहित बराबरीमा खेलेका छन् ।

नेपाल सुपर लिगमा बराबरी खलेर दुवै टोलीले १/१ अङ्क बाँडेका छन् ।

बराबरीसँगै दुवै टोलीको ४/४ अङ्क भएको छ ।

दुवै टोलीले आ-आफ्नो पहिलो खेल जितेका थिए ।

पोखराले चितवनलाई र ललितपुरले बुटवल लुम्बिनीलाई हराएको थियो ।

प्रतियोगितामा बिहीबार धनगढी एफसी र बुटवल एफसीबीच खेल हुने आयोजकले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button