पोखरा । बझाङमा आज साँझ भूकम्पको धक्का गएको छ ।
साँझ ६ः४४ बजे बझाङको सुर्मा नजिक ४.१ रेक्टर स्केलको भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले यसलाई पनि यसअघि गएको भूकम्पको पराकम्पन भनेको छ ।