मधेश प्रदेशले जित्यो केपी ओली कप

पोखरा । प्रथम केपी ओली कप राष्ट्रिय ट्वान्टी-२० क्रिकेट प्रतियोगिताको उपाधि मधेश प्रदेशले जितेको छ ।

आज भएको फाइनल प्रतिस्पर्धामा विभागीय टिम त्रिभुवन आर्मीलाई ११ रनले हराउँदै मधेश प्रदेशले उपाधि जितेको हो ।

मधेश प्रदेशले दिएको १ सय ३६ रनको लक्ष्य पछ्याएको आर्मीले सात विकेटको क्षतिमा १ सय २४ रन मात्र जोड्न सक्यो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button