पोखराको सेती नदी खोँचमा शव भेटियो

पोखरा । पोखराको सेती नदी खोंचमा एक शव फेला परेको छ ।

महिला या पुरुष छुट्याउन नसक्ने गरि सडेको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ ।

पोखरा महानगरपालिका वडा नं. ७ घारीपाटनस्थित सेतीनदीको खोँचमा शव फेला परेको प्रहरीले जनाएको छ ।

शवलाई पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको शवगृहमा राखिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button