किसान महासंघ कास्कीको कार्यसमिति विस्तार, अध्यक्षमा बराल

पोखरा । नेपाल किसान महासंघ कास्कीको कार्यसमिति विस्तार गरिएको छ । महासंघ कास्कीको मंसिर २१ गते सम्पन्न दोश्रो बैठकले कार्यसमिति विस्तार गरिएको हो ।

विस्तारित कार्यसमितिको अध्यक्षमा पुण्डरीप्रसाद बराल रहेका छन् । यस्तै उपाध्यक्षमा जगन्नाथ गौतम, सचिवमा लीलाप्रसाद पंगेनी, कोषाध्यक्षमा लेखनाथ पराजुली र सहसचिवमा फडिन्द्रराज ढकाल रहेका छन् ।

यसैगरी कार्यसमिति सदस्यहरुमा बालाकृष्ण भण्डारी, लक्ष्मी थापा, कृष्णप्रसाद आचार्य विश्वप्रकाश बराल, रवीना विक, आनन्द अर्याल, पदमराज लम्साल (शंकर), टिकाराम देवकोटा, राजु ढुंगाना, चीरञ्जीवि बराल, आकाश अधिकारी, लेखनाथ ढकाल, उमाकान्त बराल र अजय गुरुङ छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button