भारतसँग भिड्दै नेपाल, पहिला ब्याटिङ गर्ने

पोखरा । एसीसी यू-१९ एसिया कप एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत आज नेपालले भारतविरुद्ध खेल्दैछ ।

नेपालले टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको छ ।

भारतले टस जितेर नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो ।

खेल नेपाली समयअनुसार बिहान ११ः१५ बजे सुरु हुनेछ ।

नेपाल पहिलो खेलमा पाकिस्तान र दोश्रो खेलमा अफगानिस्तानसँग पराजित भएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button