सहारा यूकेको अध्यक्षमा कृष्ण गुरुङ निर्वाचित

  • पोखरा न्यूज
  • २०८० पौष १
सहारा यूकेको अध्यक्षमा कृष्ण गुरुङ निर्वाचित

पोखरा । सहारा यूकेको अध्यक्षमा कृष्ण गुरुङ निर्वाचित भएका छन् । संस्थाको १५औं साधारणसभा तथा सातौँ अधिवेशनले कृष्ण गुरुङलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।

संस्थाको उपाध्यक्षमा शारदा गुरुङ, महासचिवमा क्या पिताम्बर गुरुङ, सचिवमा मञ्जु गुरुङ राई, कोषाध्यक्ष कुमार थापा र सहकोषाध्यक्षमा जगन (ज्याक) गुरुङ छन् ।

यस्तै, सीईओमा मेग गुरुङ, खेलकुद सचिवमा शमशेर गुरुङ, युवा खेलकुद संयोजकमा सन्दीप उपाध्याय चयन भएको निर्वाचन समितिले जनाएको छ ।

संस्थाकोृ कार्यसमिति सदस्यहरुमा मनोज गुरुङ, मीलन तमु गुरुङ, सुधा गुरुङ, दल गुरुङ, देव गुरुङ, गम गुरुङ, दिपक (राजु) गुरुङ, सविन्द्रकुमार गुरुङ (एसके), अमृत गुरुङ र अजयजंग थापा छन् ।

हरि श्रेष्ठ निर्वाचन प्रमुख, तमु धीं यूकेका पूर्वअध्यक्ष ज्ञाम गुरुङ र वर्तमान उपाध्यक्ष कमल गरुङ सदस्य रहेको निर्वाचन समितिले नयाँ कार्यसमिति चयन गरेको हो ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस