सुनको भाउ बढ्यो

पोखरा । आज सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ६ सय रूपैयाँले बढ्दा चाँदीको मूल्य १० रूपैयाँले बढेको हो ।

मंगलबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख २० हजार ५ सय, तेजावी सुनको मूल्य १ लाख १९ हजार ९०० र चाँदीको मूल्य १ हजार ४८५ रूपैयाँ तोकिएको छ ।

सोमबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख १९ हजार ९ सय, तेजावी सुनको मूल्य १ लाख १९ हजार ३५० र चाँदीको मूल्य १ हजार ४७५ रूपैयाँ तोकिएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button