सन्दीपबिरुद्धको मुद्धा आज टुङ्गिएला ?

पाेखरा। बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दाको छिनोफानो आज हुदैछ ।

लामिछाने विरुद्धको जिल्ला अदालत काठमाडौँमा दायर  बलात्कार मुद्दाको अन्तिम सुनुवाइ आज हुन लागेको हो ।

आइतबार फैसला बहस नसकिएपछि अजका लागि समय तोकिएको थियो ।

जाहेरीकर्ताको तर्फबाट चार जना वकिलको बहसपश्चात् न्यायाधीश शिशिरराज ढकालले आइतबार मुद्दालाई हेर्दाहेर्दैमा राखेका थिए । सन्दीपको मुद्दा सात महिनादेखि सर्दै आएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button