पोखरा । सर्वोच्च अदालतले १ फागुनमा जनयुद्ध दिवस मनाउने निर्णय बदर गरेको छ ।
न्यायाधीश आनन्दमोहन भट्टराई र महेश शर्मा पौडेलको संयुक्त इजलासले जनयुद्ध दिवसको अजसरमा सार्वजनिक बिदा दिने सरकारको निर्णय उत्प्रेषण आदेशद्वारा बदर गरेको हो ।
सरकारले गतवर्षदेखि जनयुक्त दिवस मनाउन थालेको थियो ।
सरकारको यो निर्णयको पक्ष र विपक्षमा चर्को बहस हुँदै आएको थियो ।





