नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घ लमजुङमा केसी

पोखरा । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घ जिल्ला शाखा लमजुङको अध्यक्षमा रुपबहादुर केसी निर्वाचित भएका छन् ।

संस्थाको दशौँ वार्षिक साधारणसभा तथा छैठौँ अधिवेशनले केसीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

संस्थाको प्रथम उपाध्यक्षमा रमेश अधिकारी, द्धित्तीय उपाध्यक्षमा सन्तोष भट्टराई, सचिवमा ऋषिराम बस्नेत, सहसचिवमा शङ्खर पन्त, कोषाध्यक्ष अमृत शर्मा छन् ।

यसैगरी कार्यसमिति सदस्यहरुमा सुरेन्द्र केसी, शोभा गिरी, प्रभा घिमिरे, राम दनै र टुकमान भण्डारी छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button