आज सुनको भाउ कति ?

पोखरा । शुक्रबार सुन र चाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख १९ हजार ५ सय, तेजावी सुनको मूल्य १ लाख १८ ९५० र चाँदीको मूल्य १ हजार ४ सय २० रुपैयाँ रहेको छ

बिहीबार पनि सुन र चाँदीको कारोबार सोही मूल्य भएको महासंघले जनाएको छ ।

यसअघि बुधबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख २० हजार ८ सय, तेजावी सुनको मूल्य १ लाख २० हजार २ सय र चाँदीको मूल्य १ हजार ४ सय ५० रुपैयाँ तोकिएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button