बाजुङ्ग-पोखरा सम्पर्क समाजको अध्यक्षमा पौडेल निर्वाचित

पोखरा । बाजुङ्ग-पोखरा सम्पर्क समाजको अध्यक्षमा सागर पौडेल निर्वाचित भएका छन् ।

समाजको छैठौँ साधारणसभा तथा तेश्रो अधिवेशनले पौडेललाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।

समाजको उपाध्यक्षमा पदमकुमारी सेन र तिलक पौडेल, सचिवमा सन्तबहादुर क्षेत्री, कोषाध्यक्ष मीना मल्ल, सहसचिवमा गोविन्द शमाका साथै कार्यसमिति सदस्यहरुमा ठाकुर शाही, तारा कुँवर, कपिल चपाई रहेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button