स्कुटर दुर्घटनामा एक युवकको मृत्यु

बुटवल । रुपन्देहीको देवदहमा स्कुटर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।

देवदहबाट बुटवलतर्फ आउँदै गरेको ६७  प ७००४ नम्बरको स्कुटर  पूर्व  पश्चिम राजमार्ग अन्तगत देवदह नगरपालिका ९ मा अनियन्त्रित सडकबाट  खस्दा  देवदह नगरपालिका ८ का २२ वर्षीय नीराजन श्रीसको मृत्यु भएको  छ ।

दुर्घटनामा परी गम्भीर घाइते भएका श्रीसको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले मृत्यु भएको  प्रहरीले जनाएको  छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button