नेरेसो उपशाखा-८ को साधारणसभा

पोखरा । नेपाल रेडक्रस सोसाइटी पोखरा-८ उपशाखाको १७औं साधारणसभा सम्पन्न भएको छ ।

नेपाल रेडक्रस सोसाइटी कास्कीका सभापति डण्डराज शर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा क्षेत्र नं. ३ का सभासद दामोदर शर्मा, जनप्रिय बहुमुखी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्र नारायण विजुक्छे, समाज सेवीद्वय परशुराम बराल र रमेश बराल, पूर्व सभापति सोमनाथ बरालले बोलेका थिए ।

संस्थाका सभापति सीता पाण्डेको सभापतित्वमा भएको कार्यक्रम संचालन उपशाखा सदस्य कुलमाया क्षेत्रीले गरेकी थिइन् ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button