तपस्वी रामबहादुर बम्जन पक्राउ

पोखरा । बाराको हलखोरिया जंगलमा तपस्या गरेर चर्चा कमाएका ‘तपस्वी’ रामबहादुर बम्जन पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले उनलाई पक्राउ गरेको बताइएको छ ।

आश्रमबाट ४ जना सम्पर्कविहीन भएको उजुरी परेपछि बम्जन पनि लामो समयदेखि बेपत्ता भएका थिए ।

थप विवरण आउन बाँकी छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button