राप्ती नदीमा बस दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या १२ पुग्याे

  • पोखरा न्यूज
  • २०८० पौष २८
राप्ती नदीमा बस दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या १२ पुग्याे

पोखरा । दाङस्थित राप्ति नदीमा बस खस्दा मृत्यु हुनेको संख्या १२ पुगेको छ ।

नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको भे१ज ३९१२ नम्बरको बस शुक्रबार राति १०ः३० बजे राप्ति पुलबाट खसेर दुर्घटना भएको थियो । बसमा करिब ३२ जना यात्रु भएको प्रहरीको आँकलन छ ।

दुर्घटनामा घाइते भएकाहरुको राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानसहित विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

विस्तृत विवरण आउन बाँकी छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस