आगलागीमा परी एक जनाको मृत्यु

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा काठमाडौँ महानगरपालिका १२ ब्रह्मटोलका ४५ वर्षीय राजेन्द्रमान डंगोल हुन् ।

बुधबार बिहान डंगोलको घरमा विद्युत सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button