पोखरा । सरकारले २९ जना सहसचिवको सरुवा गरेको छ ।
सरुवा सूचीअनुसार गण्डकी प्रदेश प्रमुखको कार्यालयको सचिवमा सेवन्तराज दाहाल आउने भएका छन् । उनी यसअघि राष्ट्रिय समावेशी आयोगमा कार्यत थिए ।
यसैगरी नारायण प्रसाद रिसाल गृहबाट अर्थ मन्त्रालय, सेवन्तक पोखरेललाई अर्थबाट मधेस प्रदेशको अर्थ मन्त्रालयमा प्रदेश सचिवमा, वासुदेव दाहाललाई कोशी प्रदेशको सामाजिक विकास मन्त्रालयबाट गृह मन्त्रालयमा, परराष्ट्रका सहसचिव छविन्द्र पराजुलीलाई कोशी प्रदेशको प्रदेश सचिवमा पठाइएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution