लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ अन्नपूर्ण गाउँपालिकामा श्रेष्ठ

  • पोखरा न्यूज
  • २०८० माघ ७
लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ अन्नपूर्ण गाउँपालिकामा श्रेष्ठ

पोखरा । नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ अन्नपूर्ण गाउँपालिका समितिको सभापतिमा नवराज श्रेष्ठ निर्वाचित भएका छन् । महासंघको प्रथम अधिवेशनले श्रेष्ठलाई सभापतिमा सर्वसम्मत चयन गरेको हो ।

महासंघको उपसभापतिमा कृष्णबहादुर श्रेष्ठ र अन्तिमा श्रेष्ठ, सचिवमा कुमार प्रधान, सहसचिवमा राजकुमार श्रेष्ठ र कोषाध्यक्षमा कुन्ती गुरुङ्ग छन् ।

यसैगरी कार्यसमिति सदस्यमा खीम बहादुर भुजेल (प्रवक्ता), सन्तबहादुर गुरुङ्ग, राजकुमार गुरुङ्ग, गणेश बहादुर पुन, टेकबहादुर गुरुङ्ग, नजरमान गुरुङ्ग, हसना गुरुङ्ग, ओमबहादुर थापा, माया गुरुङ्ग, अर्जुन गुरुङ्ग र वसन्त श्रेष्ठ छन् ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस