सिद्धि-सेतुली प्रतिष्ठान पोखराको अध्यक्षमा दीपेन्द्र श्रेष्ठ निर्वाचित

पोखरा । सिद्धि-सेतुली प्रतिष्ठान पोखराको अध्यक्षमा दीपेन्द्र श्रेष्ठ निर्वाचित भएका छन् ।

संस्थाको नवौँ अधिवेशनले नेपाल पत्रकार महासंघ कास्कीका निवर्तमान अध्यक्ष एवं वर्तमान सल्लाहकारसमेत रहेका श्रेष्ठलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।

संस्थाको उपाध्यक्ष प्रमीला ताझ्या, सचिवमा ईन्द्रकमल मानन्धर र कोषाध्यक्षमा गोविन्द ताम्राकार सर्वसम्मत चयन भएका थिए ।

यस्तै, कार्यसमिति सदस्यहरुमा लोकदर्शन कोइराला, सतकुमारी शेरचन, विनोदरत्न शाक्य, सुरेशकुमार मानन्धर र श्रुती मुल्मी चयन भएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button