
पोखरा । नेपाल विद्यार्थी संघ पृथ्वीनारायण क्याम्पस अन्तर्गत कानून समन्वय समितिको आठौँ अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनले संघको सभापतिमा मनिष श्रेष्ठलाई चयन गरेको छ।
यस्तै, उपसभापतिमा आभाश भण्डारी र सचिवमा वृन्दा सुवेदी र अरविन्द यादव चयन भएका छन् ।
बाँकी कार्यसमिति विस्तार भने निर्वाचित सभापतिले गर्नेछन् ।





