
पोखरा । नेकपा (एकीकृत समाजवादी) ले गण्डकी प्रदेश अध्यक्षको अध्यक्षमा श्रीनाथ बराल मनोनित भएका छन् ।
यसअघि कार्यबाहक अध्यक्ष भूमिका निर्वाह गर्दै आएका बराललाई पार्टीको सचिवालय बैठकले प्रदेश अध्यक्षमा मनोनयन गरेको हो ।
गण्डकी प्रदेश सहइन्चार्जको जिम्मेवारी रामजी शर्मालाई दिइएको छ ।





