सुनको भाउ बढ्यो

पोखरा । आज सुनको भाउ बढेको छ । आज छापावाल सुनको प्रतितोला ३ सय रूपैयाँले बढेको हो ।

आइतबार प्रतितोला १ लाख १८ हजार रूपैयाँमा कारोबार भएको सुन सोमबार प्रतितोला १ लाख १८ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज तेजावी सुन १ लाख १७ हजार ७ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य पनि प्रतितोला ५ रूपैयाँले बढेको छ ।

आइतबार प्रतितोला १ हजार ४ सय रूपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला १ हजार ४ सय ५ रूपैयाँमा कारोबार भइरहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button