सुनको भाउ बढ्यो

पोखरा । आज सुनको भाउ तोलामा १०० रुपैयाँ बढेको छ ।

आज सुनको भाउ तोलामा १०० रुपैयाँले बढेर प्रतितोला १ लाख १८ हजार ७०० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज चाँदीको भाउ भने घटबढ भएको छैन ।

आज चाँदी तोलाको १ हजार ४ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button