पोखरा । आज सुनको भाउ तोलामा १०० रुपैयाँ बढेको छ ।
आज सुनको भाउ तोलामा १०० रुपैयाँले बढेर प्रतितोला १ लाख १८ हजार ७०० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज चाँदीको भाउ भने घटबढ भएको छैन ।
आज चाँदी तोलाको १ हजार ४ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution