सुन-चाँदीको भाउ बढ्यो

पोखरा । नेपाली बजारमा आज सुनचाँदीको भाउ बढेको छ ।

सुनको भाउ आज तोलामा ३ सय रुपैयाँले बढेको हो ।

सुनको भाउ आज १ लाख १९ हजार ५ सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ पनि बढेको छ ।

चाँदीको भाउ आज तोलामा ५ रुपैयाँ बढेर १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button