दाङ । लुम्बिनी प्रदेशमा माघ २१ गते आइतबार सार्वजनिक विदा दिईएको छ ।
प्रदेश स्थापना दिवसको अवसरमा सोही दिन विदा दिईएको हो ।
सोही दिन प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा विभिन्न कार्यक्रम गरिएको छ ।