ह्वात्तै घट्यो सुन-चाँदीको भाउ

पोखरा । नेपाली बजारमा सुनको मूल्य आज तोलामा ६ सय रुपैयाँले घटेको छ ।

आज घटेर छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १८ हजार ३ सय ५० रुपैयाँ रहेको महासंघले जनाएको छ ।

आज चाँदीको मूल्यसमेत २० रुपैयाँले घटेको छ । चाँदी आज १ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button