घट्यो सुनचाँदीको भाउ

पोखरा । नेपाली बजारमा सुनको भाउ आज ४ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ५ सय रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ९ सय ५० रुपैयाँ कायम छ ।

आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button