लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ कास्की १ (क) मा विष्णु

पोखरा । नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ कास्की क्षेत्र नं १ (क) प्रदेशसभा क्षेत्रीय कार्यसमितिको प्रथम अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले विष्णु गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

कार्यसमितिको उपाध्यक्षमा मीन बहादुर थापा मगर, महिला उपाध्यक्ष मन्जु थापा मगर, सचिवमा हेमराज गुरुङ गणेश कुमार श्रेष्ठ, सहसचिवमा मीना कुमाल र गीता पुन, कोषाध्यक्षमा शिवबहादुर थापा चयन भएका छन् ।

यसैगरी सदस्यहरुमा कोपिला कुमारी कुमाल, प्रेम बहादुर गुरुङ, कृष्ण बहादुर गुरुङ, नम्रता मगर, राजिन राई छन् ।

यस्ते, प्रदेश प्रतिनिधिमा सरिता खवास, शुकमाया वम्जन, रणबहादुर भुजेल, राजु गुरुङ, चेतबहादुर कुमाल र राजन वडगामी चयन भएको निर्वाचन अधिकृत द्रोण सुबेदीले जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button