आज पनि घट्यो सुन-चाँदीको भाउ

पोखरा । नेपाली बजारमा सुनको भाउ तीन दिनदेखि निरन्तर आरालो लागेको छ । सुनको भाउ आज पनि आज ५ सय रुपैयाँ घटेको छ ।

योसँगै छापावाला सुनको कारोबार १ लाख १८ हजार रुपैयाँमा भइरहेको छ ।

यस्तै, तेजाबी सुन तोलामा १ लाख १७ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको सुनको कारोबार नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता, चाँदीको भाउ आज १५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button