कास्की जिल्ला अदालतको न्यायाधीशमा कोइराला आउने

पोखरा । कास्की जिल्ला अदालतको न्यायाधीशमा हरिप्रसाद कोइराला आउने भएका छन् ।

न्याय परिषद्ले सुनसरी जिल्ला अदालतमा कार्यरत कोइरालालाई कास्कीमा सरुवा गरेको हो ।

परिषद्ले कास्की जिल्ला अदालतका ऋषिराम आचार्य र अवनी मैनाली भट्टराईको सरुवा भएको छ ।

आचार्यलाई ललितपुर र भट्टराईलाई मकवानपुर जिल्ला अदालतमा सरुवा गरेको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button