फागुन १ को जनयुद्ध दिवसको बिदा बदर

काठमाडौँ । सर्वोच्च अदालतले फागुन १ गतेको ‘जनयुद्ध दिवस’ बिदा बदर भएको घोषणा गरेको छ ।

मंगलबार साँझ सूचना जारी गर्दै सर्वोच्चले उक्त जानकारी गराएको हो ।

गत वर्ष एमालेसँगको सहकार्यमा प्रधानमन्त्री भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सरकारले सार्वजनिक बिदा दिने घोषणा गर्दै बिदा दिएको थियो ।

सरकारबाट बाहिरिएपछि भने एमालेले यसको विरोध गरेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button