पोखरा । नेपाली बजारमा आज बुधबार सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेको छ ।
मूल्य बढेर छापावाला सुन १ लाख १८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, तेजाबी सुन १ लाख १८ हजार ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तर चाँदीको मूल्य भने बढेको छैन । आज चाँदी प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution