बढ्यो सुनको भाउ

पोखरा । नेपाली बजारमा आज बुधबार सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेको छ ।

मूल्य बढेर छापावाला सुन १ लाख १८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, तेजाबी सुन १ लाख १८ हजार ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तर चाँदीको मूल्य भने बढेको छैन । आज चाँदी प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button