घट्यो सुन र चाँदीको भाउ

पोखरा । नेपाली बजारमा सुन र चाँदीको भाउ आज घटेको छ ।

आज सुनको भाउमा २ सय र चाँदीमा ५ रुपैयाँ घटेको हाे ।

घटेको मूल्य अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ४ सय र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, चाँदी १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button