पोखरा । नेपाली बजारमा सुन र चाँदीको भाउ आज घटेको छ ।
आज सुनको भाउमा २ सय र चाँदीमा ५ रुपैयाँ घटेको हाे ।
घटेको मूल्य अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ४ सय र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, चाँदी १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution