आज ह्वात्तै घट्यो सुनको भाउ

पोखरा । नेपाली बजारमा सुनको भाउ आज ह्वात्तै घटेको छ । आज तोलामा १ हजार २ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज भाउ छापावाला सुन १ लाख १६ हजार ५ सय र तेजावी सुन १ लाख १५ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको भाउ पनि आज तोलाको ३० रुपैयाँ घटेको छ । चाँदी आज १ हजार ३ सय ६५ रुपैयाँ कायम भएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button