फागुन ४ मा गण्डकी प्रदेशमा सार्वजनिक बिदा

पोखरा । गण्डकी प्रदेश सरकारले गण्डकी प्रदेश स्थापना दिवसका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

जसअनुसार फागुन ४ गते शुक्रबार गण्डकीमा सार्वजनिक बिदा हुनेछ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले बुधबार सूचना प्रकाशित गरी शुक्रबार सार्वननिक बिदा दिइएको जनाएको छ ।

कार्यालयका उपसचिव प्रवीण ढकालद्वारा प्रकाशिच सूचनामा फागुन ४ गते शुक्रबारका दिन सार्वजनिक बिदा दिइएको उल्लेख छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button