बझाङमा गयाे भूकम्प

पोखरा । बझाङमा भूकम्प गएको छ ।

आज बिहान ९ः३२ बजे परकत्ने आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको बताइको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ४.४ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पको धक्का आसपासमा महसुस गरिएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button