क्यानडासँग हार्यो नेपाल

पोखरा । नेपाल ‘ए’ एकदिवसीय शृंखलाको पहिलो खेलमा क्यानडा ११ सँग पराजित भएको छ ।

नेपालले दिएको २ सय १७ रनको चुनौती क्यानडाले ४९.३ ओभरमा पूरा गर्दै विजयी भएको हो ।

क्यानडाले नेपाललाई ४ विकेटले पराजित गरेको हो ।

माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ‘ए’ ले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै १ सय १६ रनको योगफल बनाएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button