नेपाल नामिबियासँग फेरि पराजित

पोखरा । नेपाल नामिबियासँग फेरि पराजित भएको छ ।

आइसिसी विश्वकप क्रिकेट लिग-२ मा नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीचको त्रिकोणात्मक सिरिजको आफ्नो तेस्रो खेलमा नेपालले नामिबियासँग आज २ विकेटको हार बेहोरेको हो ।

पहिलो खेलमा नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा नेदरल्यान्ड्सलाई ९ विकेटले हराएको थियो ।

आज नेपालले दिएको १ सय ६९ रनको लक्ष्य नामिबियाले ४० ओभरमा ८ विकेट गुमाएर पूरा गर्यो ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button