अभिनेत्री रेखा थापालाई पुत्री लाभ

पोखरा । अभिनेत्री रेखा थापालाई पुत्री लाभ भएको छ ।

अमेरिकाको कोलोराडोको अस्पतालमा उनले छोरीलाई जन्म दिएकी हुन् ।

छोरी जन्मिएपछि उनले सामाजिक सञ्जालमा राखेकी छन् ।

उनले ‘हेर आकाशमा कालो बादल वरिपरि चाँदीको घेरा छ, हेर धर्तीमा तिमी जन्मनुको महान् कारण छ । वैभवी राज्यलक्ष्मी शाही ठकुरी,’ लेखेकी छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button