अभिनेत्री रेखा थापालाई पुत्री लाभ

  • पोखरा न्यूज
  • २०८० फागुन ११
अभिनेत्री रेखा थापालाई पुत्री लाभ

पोखरा । अभिनेत्री रेखा थापालाई पुत्री लाभ भएको छ ।

अमेरिकाको कोलोराडोको अस्पतालमा उनले छोरीलाई जन्म दिएकी हुन् ।

छोरी जन्मिएपछि उनले सामाजिक सञ्जालमा राखेकी छन् ।

उनले ‘हेर आकाशमा कालो बादल वरिपरि चाँदीको घेरा छ, हेर धर्तीमा तिमी जन्मनुको महान् कारण छ । वैभवी राज्यलक्ष्मी शाही ठकुरी,’ लेखेकी छन् ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस