अस्पतालबाट शिशु चोर्ने महिला पक्राउ, शिशु काँडाघारीमा भेटियो

पोखरा । काठमाडौैंको थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पतालबाट शिशु चोरी गर्ने महिला पक्राउ परेकी छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनले चोरी गरेको शिशुसमेत फेला परेको छ । शिशु भेटिएको प्रहरीले जनाएको छ ।

शुक्रबार दिउँसो प्रसुति गृहबाट २६ दिनको शिशु ती महिलाले लिएर फरार भएकी थिइन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button